Live on
Your Voice, Your Power
काठमाडौं– आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले घटेको छ । आज नेप्से २.७९ अंकले घटेर २६०९ विन्दुमा आएको छ । आज नेप्से घट्दा ८ अर्ब ५० करोड ९२ लाख २१ हजार रुपैयाँ बराबरको १ करोड ६९ लाख ७ हजार ७३७ कित्ता शेयर कारोबार भएको छ । आज १०० वटा कम्पनीको शेयर मूल्य बढेको छ…