स्टक Archives | Page 45 of 83 | Khabarhub Khabarhub

मान्छे जस्तै चिम्पान्जी

सङ्गीतको मोह सबैलाई हुन्छ। यो मोहबाट कोही पनि मुक्त हुन सक्दैन। रमाइलो गर्ने पनि आफ्नो तरिका हुन्छ। यसले मानिसलाई मात्र होइन, जनावरलाई पनि प्रेरित गरेको हुन्छ। अहिले विज्ञानले नयाँ तथ्य फेला पारेको छ। यो तथ्य अनुसार चिम्पान्जीले पनि ड्रम जसरी बजाउने काम गर्छ। युगान्डाको जङ्गलमा वैज्ञानिकले पत्ता लगाए अनुसार चिम्पान्जीले रुखमा हिर्काएर लय मिलाएर आवाज…