स्टक « Khabarhub

५ अंकले घट्यो नेप्से, फाइनान्स बढ्दा अन्य सबै समूह राताम्य 

काठमाडौं– साताको पहिलो अर्थात् आइतबार नेपाल स्टक एक्सजेञ्ज (नेप्से) राताम्य भएको छ । फाइनान्समा उत्साह आउँदा अन्य समूहमा भने निराशा देखिएको छ । आज नेप्से ५.३७ अंकले घट्दा नेप्से परिसूचक २०६२.९४ विन्दु कायम भएको छ । आइतबार ४ अर्ब ३७ करोड ४५ लाख ९७ हजार रुपैयाँ बराबरको ९५ लाख ६१ हजार ७२७ कित्ता शेयर ६१…