स्टक « Khabarhub

मनकामना स्मार्ट लघुवित्तको आइपीयो बाडफाँड, यसरी हेर्नुस नतिजा

काठमाडौँ– मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको प्राथमिक शेयर बाँडफाँड भएको छ । आइपीओ बाँडफाँडमा गोलाप्रभाबाट ३६ हजार ३४९ जनाले १०/१० कित्ताका दरले शेयर प्राप्त गरेका छन् । जसमध्ये दुई भाग्यशालीले ११/११ कित्ता प्राप्त गरेका छन् । संस्थाका ७९ जना कर्मचारीले उनीहरुका लागि छुट्टाइएको ६ हजार ५८ कित्ता प्राप्त गरेका छन् । त्यस्तै ११ वटा म्युचुअल…