अन्य « Khabarhub

जापानको अग्रता कायमै, चीन दोस्रो र अमेरिका तेस्रो

काठमाडौँ– टोकियो ओलम्पिकको बुधबारको खेल सकिँदा आयोजक जापानले अग्रता लिएको छ । जिम्न्यास्टिकको पदक स्वर्ण जितेर जापानले १३ स्वर्णसहित अग्रता लिएको हो । चीनको १२ र अमेरिकाको ११ स्वर्ण पदक छ । बिहान टुङ्गो लागेको ११ मध्ये अस्ट्रेलियाले तीन स्वर्ण जितेको थियो । रोइङको महिला डबल्स स्कल्समा रुमानियाले स्वर्ण, न्युजिल्यान्डले रजत र नेदरल्यान्ड्सले कांस्य पदक…