अन्य Archives | Page 13 of 46 | Khabarhub Khabarhub

ओलम्पिक छनोटमा खेलप्रेमीको चासो

काठमाडौँ– गत वर्ष स्थगित भएको ओलम्पिक खेल आउँदो जुलाईमा आयोजना हुँदै छ । जापानमा जनविरोध र चिकित्सकको चेतावनीका बाबजुद ओलम्पिक हुन लागेको हो । शक्ति राष्ट्रहरू यसको तयारीमा जुटेका छन् । चीन, अमेरिका र बेलायतसहित युरोपेली देश धमाधम तयारीमा छन् । सन् २०१९ को अन्त्यमा चीनबाट शुरू भएको कोरोना भाइरसबाट चीन आफैँ मुक्त हुन सफल…