Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान) का सचिव असोकनाथ प्याकुरेल एसियन क्रिकेट काउन्सिल (एसीसी) को डेभलपमेन्ट कमिटि सदस्यमा मनोनित भएका छन् । शनिबार सम्पन्न एसीसीको वार्षिक साधारण सभाले उनलाई डेभलपमेन्ट कमिटिमा निर्वाचित गरेको क्यानले जानकारी दिएको छ । क्यानले प्रेस विज्ञप्ति जारी गरि प्याकुरेल सदस्य निर्वाचित भएको जनाएको छ । यस्तै, एसीसीको अध्यक्षमा भारतिय क्रिकेट बोर्ड…