Live on
Your Voice, Your Power
काठमाडौँ— हरेक खेलकुदका आआफ्नै महत्त्व र विशेषता छन् । प्रतियोगिताको स्वरूपका आधारमा खेलको वर्गीकरण पनि हुने नै भयो । यीमध्ये ‘मास गेम’ र ‘क्लास गेम’ वर्गीकरण महत्त्वपूर्ण मानिएको छ । धेरै दर्शक हुने र भिड जम्मा हुने टिम गेमको महत्त्व धेरै हुन सक्छ । वैज्ञानिक मानिएका तथा उत्कृष्ट भन्ने प्रष्ट मापन भएका खेलको आआफ्नै महत्त्व…