Live on
Your Voice, Your Power
काठमाडौं– एपीएफका दिपेश धामी र सेनाकी रशिला महर्जनले १५ औं राष्ट्रब्यापी कृष्ण मोहन स्मृति खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उपाधि हात पारेका छन् । पुरुष एकलमा आयोजकका दिपेशले सिल्क ग्रुपका प्रिन्स दाहलालाई २१—१२, १८—२१, २१—१४ ले पराजित गर्दै उपाधि हात पारेका हुन् । उनले नगद ६० हजारसहित ट्रफी र प्रमाण पत्र प्राप्त गरे । दिपेशले यो प्रतियोगितामा…