क्रिकेट « Khabarhub

ग्लोबल टी-२०: रोहितको टिमसँग सन्दीप र दीपेन्द्रको टिम १९ रनले पराजित

काठमाडौं - ग्लोबल टी-२० क्यानडा लिग अन्तर्गत छैटौ खेलमासमेत नेपालका दुई राष्ट्रिय टिमका खेलाडी सहभागी भ्यानकुभर नाइट्स पराजित भएको छ। भ्यानकुभरमा नेपाली राष्ट्रिय टिमका अलराउण्डर दीपेन्द्रसिंह ऐरी र लेग स्पिन सन्दीप लामिछाने सहभागी छन्। पाँचौ खेलमा सर्रे जगुअर्ससँग अंक बाँडेको भ्यानकुभर छैटौ खेल खेलिसक्दा जितबिहीन बनेको हो। गएराति नेपाली राष्ट्रिय टिमका कप्तान रोहितकुमार पौडेल सहभागी…