क्रिकेट « Khabarhub

रियलले जित्यो इन्टरकन्टिनेन्टल कप

काठमाडौं - रियल म्याड्रिडले फिफा इन्टर कन्टिनेन्टल कपको उपाधि जितेको छ। उपाधि जित्ने क्रममा रियल म्याड्रिडले मेक्सिकोको पाचुवालाई ३-० ले हराएको हो। कतारको लुसाइल रङ्गशालामा भएको खेलमा रियलका लागि पहिलो हाफमा केलिएन एम्बाप्पेले गोल गरेका थिए। सोही रङ्गशालामा दुई वर्ष अघि भएको विश्वकप फुटबलको फाइनलमा एम्बाप्पेले ह्याट्रिक गरेका थिए। रियलका लागि दोस्रो हाफमा रोड्रिगो र…