Live on
Your Voice, Your Power
काठमाडौँ- आईसीसी टी २० विश्वकप एसिया छनोट प्रतियोगिताको सेमिफाइनलमा नेपालका आशिफ शेखले अर्धशतक प्रहार गरेका छन् । काठमाडौँको मूलपानीमा जारी खेलमा शेखले ३९ बलमा अर्धशतक पूरा गरे । अहिले नेपालले यूएईले दिएको १३५ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरिरहेको छ । टस जितेर ब्याटिङ गरेको यूएईले पूरा ओभर खेल्दै ९ विकेट गुमाएर १३४ रन बनाएको हो…