क्रिकेट « Khabarhub

एसीसी प्रिमियर कप : नेपालले लियो नवौँ विकेट

काठमाडौँ - एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनल खेलमा नेपालले नवौँ विकेट लिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको फाइनल खेलमा नेपालले नवौँ विकेट लिएको हो । नेपालका लागि ललितर राजवंशीले तीन, करण केसी र सन्दीप लामिछानेले दुई-दुई तथा सोमपाल कामी र गुल्सन झाले समान एक-एक विकेट लिएका छन् । नेपालले टस जितेर फिल्डिङ…