एसिया कप क्रिकेट : सन्दीपले लिए पाकिस्तानको चौथो विकेट « Khabarhub

एसिया कप क्रिकेट : सन्दीपले लिए पाकिस्तानको चौथो विकेट


१३ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एसिया कप क्रिकेटमा नेपालविरुद्ध टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले चौथो विकेट पनि गुमाएको छ ।

पाकिस्तानले १२४ रन बनाउँदा आगा सलमान ५ रन बनाएर आउट भए । २७ ओभर ५ बलमा सन्दीप लामिछानेको बलमा उनी क्याच आउट भएका हुन् । कुशल भुर्तेलले उनको क्याच लिए ।

यसअघि मोहम्मद रिजवान ४४ रन बनाएर रन आउट भए भने ओपनरद्वय फखर जमान १४ र इमाम उल हक ५ रनमा आउट भएका छन् ।

नेपालका लागि करण केसी र सन्दीप लामिछानेले समान एक विकेट लिएका छन् ।

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार  ५ : १७ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको