क्रिकेट « Khabarhub

बंगलादेशविरुद्ध नेदरल्यान्ड्सको उत्कृष्ट जित

एजेन्सी – आइसिसी विश्वकपमा नेदरल्यान्ड्सले बंगलादेशविरुद्ध सानदार जित निकालेको छ । जितको लागि २ सय ३० रनको विजयी लक्ष्य पछ्याएको बंगलादेश ८७ रनले पराजित भएको हो । जवाफी ब्याटिङमा उत्रिएको बंगलादेश ४२.२ ओभरमा १ सय ४२ रनमा अल आउट भयो । बंगलादेशका मेहेदी हसन मिराजले ४० बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ३५ रन…