क्रिकेट Archives | Page 175 of 272 | Khabarhub Khabarhub

नेपालको खराब ब्याटिङ, प्रमुख तीन ब्याट्सम्यान आउट

काठमाडौँ– आईसीसी क्रिकेट विश्वकप लिग– २ अन्तर्गत शुक्रबार जारी अमेरिकाविरुद्धको खेलमा नेपालले खराब ब्याटिङ गरेको छ । ओमानको अल अमिरात मैदानमा नेपालले टस हारेपछि पहिला ब्याटिङको निम्तो पाएको थियो । टिमको स्कोरमा ५ रन हुँदा शून्यमा इनफर्म ब्याट्सम्यान आसिफ शेखका रुपमा नेपालले पहिलो विकेट गुमाएको थियो । त्यसपछि कप्तान ज्ञानेन्द्र मल्ल र ओपनर कुशल भुर्तेलबीच…