Live on
Your Voice, Your Power
काठमाडौँ– त्रिदेशीय टी–ट्वान्टी एकदिवसीय क्रिकेट सिरिजमा आज नेपाल र यूएईबीच प्रतिस्पर्धा हुँदैछ । खेल बिहान ११ बजे काठमाडौँको मूलपानी मैदानमा सुरु हुनेछ । एक खेलअघि नै त्रिदेशीय सिरिजको फाइलमा स्थान बनाइसकेको नेपाल समूह चरणको अन्तिम खेलमा अपराजित यात्रालाई कायमै राख्ने उद्देश्यमा छ । यस्तै, यूएई पनि आजको खेल जित्दै फाइनलमा स्थान बनाउने लक्ष्यका साथ…