क्रिकेट Archives | Page 185 of 289 | Khabarhub Khabarhub

आईसीसी टी-ट्वान्टी विश्वकपमा नामिबियाको पहिलो जित

काठमाडौँ - नामिबियाले आईसीसी टी ट्वान्टी विश्वकप सुपर १२ को आफ्नो पहिलो खेलमा स्कटल्यान्डलाई पराजित गरेको छ । बुधबार सुपर १२ को समूह-२ को खेलमा नामिबियाले स्कटल्यान्डलाई ४ विकेटले पराजित गरेको हो । जितका लागि ११० रनको लक्ष्य पाएको नामिबियाले १९ ओभमर १ बलमा ६ विकेटको क्षतिमा पूरा गर्‍यो । नामिबिया जितमा जेजे स्मित सर्वाधिक…