क्रिकेट Archives | Page 186 of 278 | Khabarhub Khabarhub

अष्ट्रेलियाविरूद्धको पाँचौँ टी-ट्वान्टी सिरिज वेस्ट इन्डिजको जित

काठमाडौँ- पाहुना टोली अष्ट्रेलियाविरूद्धको पाँचौं तथा अन्तिम टी-ट्वान्टी क्रिकेट पनि वेस्ट इन्डिजले जितेको छ । सेन्ट लुसियामा शनिबार बिहान वेस्ट इन्डिजले अष्ट्रेलियालाई १६ रनले पराजित गरेको हो । यससँगै वेस्ट इन्डिजले पाँच खेलको सिरिज ४-१ ले जितेको छ । वेस्ट इन्डिजले दिएको २०० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ९ विकेट गुमाएर १…