Live on
Your Voice, Your Power
काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत क्यानडाविरुद्धको खेलमा नेपाली ब्याटर रोहित पौडेलले शतक बनाएका छन् । ओमानको अलअमिरातमा जारी खेलमा क्यानडाले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालका लागि चौथोक्रममा ब्याटिङ गर्न आएका रोहितले १२५ बलमा शतक पूरा गरेका हुन् । शतक पूरा गर्दा उनले ८ चाैका र एक छक्का प्रहार गरे । नेपाली…