Live on
Your Voice, Your Power
काठमाडौं– आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत नेपालले आज चौथो खेल खेल्दैछ । नेपालले आज बहराइनसँग खेल्न लागेको हो । खेल नेपाली समयअनुसार दिउँसो १२ः३५ बजे थाइल्याण्डको बैंककस्थित टेर्डथाइ क्रिकेट मैदानमा सुरु हुनेछ । सुपर–३ को सम्भावना जीवितै राख्न नेपाललाई आजको खेल जित्नै पर्ने दबाब छ । यसअघिका खेलमा नेपालले बहराइनलाई हराउँदा हङकङसँगको पहिलो…