क्रिकेट « Khabarhub

एसियाली खेलकुदअघि हुन लागेको भारत र जापानको खेल वर्षाले प्रभावित

टोकियो - एसियाली खेलकुदमा सहभागी हुन जापान पुगेको विश्व विजेता भारतीय टी-२० क्रिकेट टोली र आयोजक जापानबीच आज सानो सहरमा ऐतिहासिक एकदिवसीय टी-२० अन्तर्राष्ट्रिय म्याच आयोजना हुँदैछ। तर, लगातार परेको वर्षा र टाइफुन दुजुआनका कारण खेल प्रभावित भएको छ। सन् १९३० मा अस्ट्रेलियाली टोली इङ्ल्यान्ड जाँदा श्रीलङ्कामा अडिएर क्रिकेट खेलेको ऐतिहासिक प्रसङ्गसँग तुलना गरिएको यो…