क्रिकेट « Khabarhub

‘बजाज पल्सर एभरेस्ट प्रिमियर लिग’मा एनसेल फोरजीको साथ

काठमाडौँ– एनसेल फोरजीका साथ देशकै सबैभन्दा ठूलो खेलकुद कार्यक्रम ‘बजाज एभरेस्ट प्रिमियर लिग (ईपीएल)’ हुने भएको छ ।  ईपीएल भोलि असोज ९ गते शनिबारबाट शुरु हुँदै छ । नव प्रतिभाहरूको प्रवर्द्धनका लागि खेलकुदमा लगानी गर्नुपर्छ भन्ने विश्वास एनसेलको छ र ईपीएल जस्तो प्रत्यक्ष प्रसारण हुने खेलले ग्राहकहरूसँग प्रत्यक्ष रूपमा जोडिने अवसर प्रदान गर्दछ । यस…