क्रिकेट Archives | Page 223 of 277 | Khabarhub Khabarhub

शरद घाइते भएपछि १० दिन आराममा, विश्वकप लिग-२ त्रिकोणात्मक श्रृंखलाका बाँकी खेल गुमाउने

काठमाडौं– नेपाली क्रिकेट टोलीका मध्यक्रममा ब्याट्सम्यान शरद भेषवाकरले काठमाडौंमा जारी विश्वकप लिग–२ त्रिकोणात्मक श्रृंखलाका बाँकी खेल गुमाउने भएका छन् । बुधबार ओमानविरुद्धको खेलमा घाइते भएपछि चिकित्सकले उनलाई १० दिन आराम गर्न भनेका हुन् । उनी १० दिन आराममा रहँदा उनले जारी श्रृंखलाका बाँकी खेल गुमाउने भएका हुन्। बुधबार बेलुका नै स्वास्थ्य चेकजाँजका लागि अस्पताल पुगेका…