क्रिकेट « Khabarhub

टी-ट्वान्टी क्रिकेट : अष्ट्रेलियालाई बंगलादेशले पहिलो पटक हरायो

काठमाडौँ- टी-ट्वान्टी क्रिकेटमा अष्ट्रेलियालाई बंगलादेशलाई पहिलो पटक हराएको छ । मंगलबार ढाकामा भएको पहिलो खेलमा बंगलादेशले अष्ट्रेलियालाई २३ रनले पराजित गरेको हो । बंगलादेशले दिएको १ सय ३२ रनको लक्ष्य पछ्याएको अष्ट्रेलिया २० ओभरमा अलआउट हुँदै १ सय ८ रनमा समेटियो । अष्ट्रेलियाका लागि मिचेल मार्शले ४५ रन जोडे पनि टोलीलाई जित दिलाउन सकेनन् ।…