क्रिकेट « Khabarhub

आईपीएल : रोयल च्यालेन्जर्स बैंगलोरको तेस्रो जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शनिबार भएको खेलमा मुम्बई इन्डियन्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरले तेस्रो जित दर्ता गरेको छ । पुनेमा भएको खेलमा बैंगलोरले मुम्बईलाई ७ विकेटले पराजित गरेको हो । सुरुमा ब्याटिङ गरेको मुम्बईले दिएको १ सय ५२ रनको लक्ष्य बैंगलोरले १८ ओभर ३ बलमा ३ विकेटको क्षतिमै पुरा गरेको हो…