Live on
Your Voice, Your Power
काठमाडौं – आईसीसी विश्वकप क्रिकेट लिग २ त्रिकोणात्मक शृङ्खलामा नेपालसामु अमेरिका निरिह बनेको छ । नेपाली स्पिनर हावि भएको खेलमा सन्दिप लामिछानेले ६ विकेट लिए भने सुशान भारीले ४ विकेट लिएका छन । कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस जितेर फिल्डिङ रोजेको नेपालले अमेरिकालाई १२ ओभरमा अलआउट गर्दै ३५ रनमा समेटेको हो । ३६ रनको झिनो…