Live on
Your Voice, Your Power
काठमाडौँ– जिम्बावे ‘ए’ विरुद्धको टी-२० शृंखलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । शनिबार नेपाली टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले सन्दीप लामिछानेको कप्तानीमा १७ सदस्यीय टोलीको घोषणा गरेका हुन् । नेपालले घरेलु मैदानमा जिम्बावेविरुद्ध तीन एकदिवसीय र तीन ट्वान्टी २० क्रिकेट शृंखला खेल्ने तालिका छ । यसअघि नेपालले जिम्बावेविरुद्ध पहिले एकदिवसीय शृंखलाको खेल्ने तालिका…