Live on
Your Voice, Your Power
काठमाडौं– श्रीलंकामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट अन्तर्गत समूह चरणको युएईविरुद्धको अन्तिम खेलमा नेपालले जीत निकालेको छ । मंगलबार भएको खेलमा युएईलाई १ सय ६० रनले पराजित गर्दै नेपालले सान्त्वना जित हात पारेको हो । एफटिजेट स्पोट्र्स कम्प्लेक्समा नेपालले दिएको १८६ रनको फराकिलो लक्ष्य पछ्याएको युएई ३४ ओभर ४ बलमा अलआउट हुँदै १२५ रनमा समेटियो…