Live on
Your Voice, Your Power
एजेन्सी- भारतविरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट सिरिजको उपाधी घरेलु टिम अष्ट्रेलियाले जितेको छ । सिड्नीमा आइतबार भएको दोस्रो खेलमा भारतलाई ५१ रनले पराजित गर्दै अष्ट्रेलियाले एक खेल अगाबै सिरिज जितेको हो । सिड्नी क्रिकेट मैदानमा अष्ट्रेलियाले दिएको ३ सय ९० रनको फराकिलो लक्ष्यसहित जवाफी ब्याटिङ गरेको भारतले ५० ओभरमा ९ विकेट गुमाएर ३ सय ३८…