क्रिकेट « Khabarhub

क्रिकेटरले पाए २०१९ को तलब, प्रशिक्षक टमटाको बाँकी

काठमाडौं - नेपाली राष्ट्रिय क्रिकेट टीमका २२ जना खेलाडी र १ टेक्निकल एनालिसिष्टले सन् २०१९ को तलब पाएका छन्। अघिल्लो हप्ता आईसीसीले क्यानको खातामा पैसा पठाएपछि क्यानले बुधबार खेलाडीको खातामा पैसा जम्मा गरेको हो। यसपटकको तलब पहिलेकोभन्दा १० हजार रुपैयाँ बढेर आएको क्रिकेटर सन्दीप जोराले जानकारी दिए । आईसीसीले खेलाडीको प्रदर्शन हेरेर २०१९ मा २२…