Live on
Your Voice, Your Power
काठमाडौँ– इन्डियन प्रिमियर लिग (आईपीएल)को नयाँ सिजनका लागि नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई कुनै पनि टोलीले लिएन । लगातार तीन सिजन दिल्ली क्यापिटल्सबाट खेलेका लामिछाने बिहीबार भएको खेलाडीको ‘अक्सन’मा बिकेनन् । अक्सनमा सर्वाधिक १६ करोड २५ लाख भारतीय रुपैयाँमा राजस्थान रोयल्सले दक्षिण अफ्रिकी खेलाडी क्रिस मोरिसलाई किन्यो। मोरिस आईपीएलमा अहिलेसम्मकै सबैभन्दा महँगा खेलाडी बने। यस्तै १४…