क्रिकेट « Khabarhub

लुम्बिनीको जीतमा अनिलले लिए ४ विकेट

काठमाडौँ– प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेश सुखद् सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदनमा भएको खेलमा लुम्बिनीले ७७ रनको जीत हात पारेको हो। यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको लुम्बिनीले प्रदेश २ सामु २ सय ५८ रनको लक्ष्य प्रस्तुत गरेको थियो। तर, उक्त लक्ष्य पछ्याएको प्रदेश २ ले ४२.४ ओभरमा सबै विकेट…