टी-ट्वान्टी विश्वकप क्रिकेट : वेस्ट इन्डिजस समूह चरणबाटे बाहिरियो « Khabarhub

टी-ट्वान्टी विश्वकप क्रिकेट : वेस्ट इन्डिजस समूह चरणबाटे बाहिरियो


१९ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा श्रीलंकासँग पराजिन भएपछि वेस्ट इन्डिज समूह चरणाबाटै बाहिरिएको छ ।

सुपर १२ को समूह १ अन्तर्गतको खेलमा श्रीलंकासँग २० रनले पराजित भएपछि वेस्ट इन्डिज समूह चरणबाटे बाहिरिएको हो ।

१ सय ९० रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले ८ विकेट गुमाउदै केवल १ सय ६९ रनमा सीमित भयो ।

चार खेल खेलेको वेस्ट इन्डिजले केवल एक खेल जितेको छ ।

श्रीलंका भने एक खेलमा जित र तीन खेलमा पराजय भोग्दै प्रतियोगिताबाट यसअघि नै बाहिरिसकेको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७८, शुक्रबार  ५ : ५७ बजे

१५ वर्षपछि फेरि शाहरुख–करिना, ‘किङ’मा देखिनेछ यस्तो जोडी

काठमाडौं- बलिउड बादशाह शाहरुख खान र अभिनेत्री करिना कपूरलाई पर्दामा

कांग्रेस महाधिवेशन : बिपीको विचारलाई नवपुस्तासँग जोड्ने प्रतिबद्धतासहित मैदानमा रञ्जीत कर्ण

काठमाडौँ – संविधानसभा सदस्य एवं नेपाली कांग्रेसका प्रभावशाली नेता रञ्जीत

‘महामन्त्रीमा मेरो जित निश्चित छ’

काठमाडौं– आइतबारदेखि काठमाडौंको खुलामञ्चमा सुरु भएको नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा

कांग्रेस महाधिवेशन : अमरसिंह पुनले दिए महामन्त्री पदमा उम्मेदवारी

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले