Live on
Your Voice, Your Power
काठमाडौं –इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापीटल्सले आज रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध खेल्दैछ । दिल्लीको घरेलु फिरोज शाह कोट्ला मैदामा हुने खेलमा दिल्ली आठौं जीत निकाल्दै शीर्ष स्थानमा उक्लिने लक्ष्यमा रहेको छ । अहिलेसम्मका ११ खेलमा ७ खेल जितेको दिल्ली १४ अंकसहित तेस्रो स्थानमा रहेको छ भने, पहिलो नम्बरमा चेन्नई सुपर किङ्स १६ अंकसहित शीर्ष…