क्रिकेट « Khabarhub

कप्तान श्रेयसले पन्जाबको तेस्रो क्रममा ब्याटिङ गर्ने

काठमाडौं - पन्जाब किङ्सका नयाँ कप्तान श्रेयस अय्यरले आफू तेस्रो क्रममा ब्याटिङ गर्न चाहेको कुरा बताएका छन्। भारतलाई भर्खरै च्याम्पियन्स ट्रफी जिताउने सवालमा उनले चौथो क्रममा ब्याटिङ गदै शानदार प्रदर्शन गरेका थिए। कप्तानको रूपमा कलकत्ता नाइट राइडर्सलाई उपाधि जिताउने सवालमा उनले त्यसै पोजिसनमा ब्याटिङ गरेका थिए। यदाकदा उनी पाँचौँ या छैटौँ क्रममा ब्याटिङ गर्न पनि…