क्रिकेट « Khabarhub

मुम्बई आईपीएलको प्ले अफमा : ५९ रनको हारसँगै दिल्ली आउट

काठमाडौं - यस सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल)को प्ले अफमा प्रवेश गर्ने चौथो टोलीको टुङ्गो लागेको छ। बुधबार भएको खेलमा दिल्ली क्यापिटललाई ५९ रनले हराउँदै मुम्बई इन्डियन्स प्ले अफमा प्रवेश गरेको हो। यसअघि नै गुजरात टाइटान, रोयल च्यालेन्जर बंगलोरु र पन्जाब किङ्स प्ले अफमा प्रवेश गरिसकेका छन्। मुम्बईले अन्तिम खेल पन्जाबसँग खेल्ने छ। मुम्बईले दिएको…