क्रिकेट Archives | Page 87 of 294 | Khabarhub Khabarhub

सिजनको अन्तिम खेलमा मुम्बई पराजित : १८ रनको जितले लखनउ प्लेअफ पुग्न असफल

काठमाडौं - इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा मुम्बई इन्डियन्स पराजित भएको छ। वनखडे रंगशाला मुम्बईमा लखनउ सुपर जायन्ट्स र मुम्बईले अन्तिम प्रतिस्पर्धा गरेका हुन्। टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको लखनउले ६ विकेटको क्षतिमा २१४ रन बनाएको थियो। लखनउका लागि निकोलस पुरन र कप्तान केएल राहुलले अर्धशतक बनाए। पुरनले मात्र २९ बलमा…