Live on
Your Voice, Your Power
काठमाडौं – त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत नेदरल्याण्ड्सविरुद्ध जवाफी ब्याटिङ गरिरहेको नेपालले पहिलो विकेट गुमाएको छ । नेपालका ओपनर आसिफ शेख ७ रन बनाएर आउट भएका हुन् । ६ बल खेलेका उनले एक चौका प्रहार गरे । चार ओभरको खेल सकिँदा एक विकेटको क्षतिमा ३३ रन बनाएको छ । अहिले नेपालको ओपनर कुशल भुर्तेल १४ बलमा…