क्रिकेट « Khabarhub

धर्मशालामा हुने आईपीएलको खेल नरोकिने, पञ्जाब र दिल्ली भिड्दै

नयाँदिल्ली- इन्डियन प्रिमियर लिग (आईपीएल) का अध्यक्ष अरुण धुमलकाले हिमाचल प्रदेशको धर्मशालामा बिहीबार हुने खेल नरोकिने बताएका छन् । बिहीबार साँझ हुने खेलमा पञ्जाब किङ्ग्स र दिल्ली क्यापिटल्सबीच धर्मशालामा भिड्दैछन् । भारतले मंगलबार राति पाकिस्तानमा आक्रमण गरेपछि यस खेलमा अनिश्चितता देखिएको थियो । पाकिस्तानमाथि आक्रमण गरेपछि भारतका धेरै एयरपोर्टहरूमा व्यावसायिक उडान अस्थायी रूपमा रोकिएका छन्।…