फुटबल « Khabarhub

लिग विजेता म्यानचेस्टर अन्तिम खेलमा पराजित

काठमाडौँ -  इंग्लिस प्रिमियर लिग च्याम्पियन बनिसकेको म्यानचेस्टर सिटी लिगको अन्तिम खेलमा पराजित हुन पुगेको छ। प्रियिमय लिग विजेता टोली म्यानचेस्टर सिटी ब्रेन्टफर्डमा आइतबार राति भएको खेलमा घरेलु टोली ब्रेन्टफर्डसँग १–० ले पराजित हुन पुगेको हो। पहिलो हाफ बराबरीमा टुंगिन पुगेको थियो। दोस्रो हाफमा म्यानचेस्टले ब्रेन्फर्डलाई दबाबमा राखे पनि गोल गर्न सकेन। बरु, खेलेको ८५औँ…