फुटबल Archives | Page 260 of 346 | Khabarhub Khabarhub

जर्मन बुन्डेसलिगामा बार्यन म्युनिखको शानदार जीत

काठमाडौं - जर्मन बुन्डेसलिगा फुटबलमा शीर्ष स्थानको बायर्न म्युनिखले शानदार जीत निकालेको छ । शनिबार राति भएको खेलमा बायर्नले फोर्टुना डुसलडोर्फलाई ५-० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा बायर्नलाई जीत दिलाउन रोबर्टो लेवान्डोस्कीले दुई गोल गरे । यस्तै बेन्जामिन पाभर्ड र अल्फान्सो डेभिसले एक एक गोल गरे । बायर्नले एक गोल आत्मघाती गोलको…