Live on
Your Voice, Your Power
काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले जित निकालेको छ । गएराति सम्पन्न खेलमा ओसासुनालाई १–० गोलले हराउँदै बार्सिलोनाले जित निकालेको हो । बार्सिलोनाका भिटोर रकीले गोल गरेका थिए । उनले खेलको ६३औँ मिनेटमा गरेको गोल नै बार्सिलोनाको जितका लागि निर्णायक बनेको थियो । यो जितपछि बार्सिलोना २२ खेलबाट ४७ अंकका साथ लिग तालिकाको चौथो स्थानमा…