Live on
Your Voice, Your Power
काठमाडौं– नेपाल कराते महासंघ नेपाल, लोकतान्त्रिक खेलकुद संघ र जिल्ला प्रमुख डोजो ललितपुर, लगनखेलको संयुक्त आयोजनामा प्रथम कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिता चैत अन्तिम साता हुने भएको छ । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्व प्रधानमन्त्री स्व.भट्टराईको स्मृतिमा हुन लागेको प्रतियोगिता २४ देखि २६ चैतसम्म हुने आयोजक डोजोका अध्यक्ष दीपक श्रेष्ठले शनिबार आयोजित पत्रकार सम्मेलनमा…