मार्शल आर्ट Archives | Khabarhub Khabarhub

एनटीएले जित्यो डोजाङ तेक्वान्दोको उपाधि

काठमाडौं– दिनेश दाहाल स्मृति पाँचौं अन्तर डोजाङ तेक्वान्दो प्रतियोगितामा नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) च्याम्पियन बनेको छ । शनिबार सम्पन्न भएकाे प्रतियाेगितमा एनटीएले ८ स्वर्ण, ५ रजत र ३ कांस्य जित्दै ट्रफी उचालेको हो । डाँछीस्थित अल्पाइन एकेडेमीमा भएको प्रतियोगितामा ७ स्वर्ण, ५ रजत र १२ कांस्यसाथ अल्पाइन एकेडेमी दोस्रो भयो । त्यस्तै ६ स्वर्ण, १२…