जीवनशैली Archives | Page 48 of 78 | Khabarhub Khabarhub

कसैले काउकुती लगाउँदा किन हाँसो लाग्छ ? यस्तो छ कारण

हामीलाई कसैले काउकुती लगाइदियो भने एक्कासी हाँसो लाग्छ । कसैले त कोही रिसायो भने काउकुती लगाएर फकाउने प्रयास पनि गर्छन् । कसैलाई भने काउकुती लगाएको मन पर्दैन । कोही काउकुती लगाउँदा रिसाउने पनि गर्छन् । काउकुती दुई प्रकारका हुन्छन् भन्ने गरिन्छ । एउटा हल्का किसिमको दबाब दिएर लगाइने काउकुती । अर्को, केही कडा किसिमले दबाब…