जीवनशैली Archives | Khabarhub Khabarhub

कुन भिटामिनको कमीले अत्यधिक निद्रा लाग्छ ?

 शरीरमा भिटामिन र मिनरल्सको उचित सन्तुलन नहुँदा यसले सम्पूर्ण शरीरमा असर गर्न थाल्छ । खाना खाने बित्तिकै निन्द्रा लाग्न थाल्छ । अझ गर्मीका दिनमा निकै निद्रा लाग्ने गर्छ । तर, दिनभर अल्छी र थकानका अन्य धेरै कारणहरू पनि हुन सक्छन् । शरीरमा केही आवश्यक भिटामिनको कमी भएमा अनिद्रा र अत्यधिक निद्रा जस्ता समस्या निम्त्याउन सक्छ…