Live on
Your Voice, Your Power
काठमाडौं – कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले महिलाले बहुविवाह गरेमा सजाय गर्ने मस्यौदा तयार पारेको छ । बहुविवाहमा पुरुषले मात्र सजाय पाउँदै आएकामा महिलालाई पनि सजाय गर्ने मस्यौदा समितिले तयार पारेको विधेयकको ठहर छ । कानून मन्त्रालयको दाबी छ – संविधानको धारा १८ को उपधारा (१) मा सबै नागरिक कानुनको दृष्टिमा समान हुने र…