Live on
Your Voice, Your Power
संसारकै सर्वोच्च शिखर सगरमाथा आरोहण संसारकै पर्वतारोहीका लागि ठूलो प्रतिष्ठाको विषय रहिआएको छ । निकै जोखिम मोलेर पनि सगरमाथाको शिरमा पाइला टेक्न हरेक सिजन सयौं विदेशी आरोहीहरु नेपाल आउने गर्दछन् । धेरै नेपालीलाई सगरमाथा कसरी चढ्ने भन्ने कौतुहलता मेटाउन हामीले यो फोटोफिचरसहितको सामाग्री तयार पारेका छौं । हामीले पहिलो दिनदेखि सगरमाथाको चुचुरोसम्म पुग्न लाग्ने समय…