इनसाइट/स्पेशल « Khabarhub

नेपालको पर्यटन प्रर्वद्धन गर्न श्रीलंकामा नेपाल सेल्स मिशन

काठमाडौँ– नेपालको पर्यटन प्रर्वद्धन गर्न नेपाल पर्यटन बोर्ड तथा नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा्) को सयुंक्त आयोजनामा श्रीलंकामा नेपाल सेल्स मिशन सम्पन्न भएको छ । मंसिर ३० गते आयोजना गरिएको एक दिवसीय सो कार्यक्रममा नेपालबाट पर्यटन बोर्डका अधिकारीसहित १९ वटा कम्पनी तथा नेपाली पर्यटन व्यवसायीहरुको सहभागिता छ । कोलम्बोमा आयोजना भएको कार्यक्रममा…